ghar sansar

भीमदत्तको राजश्व शाखाको सर्भरमा समस्या, यस्तो छ भीडभाड

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आन्तरिक राजश्व शाखाको सर्भरमा समस्या आएपछि सेवाग्राहीहरु विहानैदेखि लाइनमा उभिएका छन् । उनीहरुमा कोही विहान ८ बजेदेखि राजश्व शाखा पुग्नेहरु पनि छन् ।

dirghayi clinic

,orning glory badhai

सेवाग्राहीले कर्मचारीहरुलाई सर्भर बनाउन आग्रह गरि रहेका छन् । विहानदेखि सर्भरले काम नगरेपछि लाइन लागेका सेवाग्राहीले खान समेत पाएका छैनन् ।

 

Himal dental
सम्बन्धित
Loading...