ghar sansar

जिल्ला समन्वय समितिको १० औं सभामा बेदकोट नगरपालिकालाई अभिनन्दन

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले दशौं जिल्ला सभामा बेदकोट नगरपालिकालाई सम्मान गरेको छ ।

dirghayi clinic

स्थानीय तह क्षमता स्वमूल्याङ्कन तथा स्थानीय तह वित्तीय जोखिम मुल्यांकन गुणस्तर परीक्षण भई कञ्चनपुरका सबै पालिकामध्ये बेदकोटले उत्कृष्ट अंक हासिल गरी जिल्लामा प्रथम स्थान प्राप्त गरेकोमा जिल्ला प्रथम भएकोले सम्मान पत्रका साथ अभिनन्दन गरिएको छ ।

,orning glory badhai

जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले मेयर भोजराज बोहरा र उप मेयर तुलसी जोशीलाई सम्मान पत्र प्रदान गरे । बेदकोट नगरपालिका यस पटक बेरुजु फच्र्याेटका हिसाबले पनि जिल्लाको सबैभन्दा कम बेरुजु (०.४८%) आएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...