ghar sansar

राष्ट्र सेवक सहकारीका व्यवस्थापक सम्मानित

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । राष्ट्र सेवक बचत तथा ऋृण सहकारी संस्था लि. का व्यवस्थापक वसन्त डगौरा सम्मानित भएका छन् । सहकारीको २४ बार्शिक साधारण सभामा व्यवस्थापक डगौरालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

साधारण सभा उदघाटन समारोहका प्रमुख अतिथी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्की, बिशिस्ट अतिथी एमाले केन्द्रिय लेखा आयोग सचिव ईश्वरी प्रसाद खरेल र सहकारीका अध्यक्ष गङ्गादत्त जोशीले सम्मान गरे ।

Himal dental
सम्बन्धित
Loading...