ghar sansar

कञ्चनपुर २ मा उज्यालो नेपालका साउँदको उम्मेदवारी

khasi

महेन्द्रनगर । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य योगेश साउँदले कञ्चनपुर २ मा उम्मेदवारी दर्ता गरी सहयोगका लागि सर्बैमा आग्रह गरेका छन् ।

dirghayi clinic

झलारीस्थित निर्वाचन अधिकृत कार्यालयमा साउँदले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि उनले समयको माग अनुसार आफू चुनावी मैदानमा आएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...