ghar sansar

कञ्चनपुरमा पहिलो पटक उसुको ग्रेड वृद्धि कार्यक्रम

khasi

महेन्द्रनगर । उसुुको ग्रेड वृद्धि कार्यक्रम गरिएको छ । जिल्ला उसु संघ कञ्चनपुरले बैजनाथ माध्यमिक विद्यालयका अध्यक्ष गणेश खत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम गरियो ।

dirghayi clinic

कार्यक्रमको अध्यक्षता जिल्ला उसु संघका अध्यक्ष भोज राज भट्ट गरे । कार्यक्रममा बैजनाथ माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नवराज भट्ट लगायत संघका पदाधिकारी, सदस्य, प्रशिक्षक र खेलाडी सहभागी भए ।

Anant bahu travels

बैजनाथ माविको प्राङ्गणमा कार्यक्रम गरियो । उसुको ग्रेड वृद्धि कार्यक्रम जिल्लामा पहिलो पटक गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...