ghar sansar

श्रीमद् देबी भागवत महायज्ञमा सहभागी हुन आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ बेलघारीस्थित बैजनाथ वनदेबी धार्मिक सेवा समितिले शुक्रबारदेखि आयोजना गर्ने श्रीमद् देबी भागवत (नवाहा ) महायज्ञ तथा श्रृङ्गारिक सुन्दर महा आरतीमा सहभागी हुन धार्मिक क्षेत्रका व्यक्तित्व सहितलाई आग्रह गरेको छ ।

dirghayi clinic

समितिका अध्यक्ष कृष्णदत्त भट्टले बिहीबार सार्वजनिक सूचना जारी गर्दै कथा श्रवण, प्रसाद ग्रहण र महा आरती लगायतका कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन् ।

,orning glory badhai

 

Himal dental
सम्बन्धित
Loading...