

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० गड्डाचौकीस्थित डायमण्ड एकेडेमीका आज्ञा श्रेष्ठले एसईई परीक्षामा ४ जीपीए ल्याएकी छन् ।

विद्यालयका अर्का विद्यार्थीले ज्योति नेपालीले ३.९६ जीपीए ल्याएका छ ।
विद्यालयका प्रिन्सिपल डा. हिरा चन्दले दुबै विद्यार्थी विद्यालयका लागि गौरब भएको उल्लेख गर्दै उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिएका छन् ।
