

महेन्द्रनगर । फ्लोरिडा इन्टरनेशन सेकेन्ड्री स्कुलकी अपेक्षा लोहार ससहित ६ विद्यार्थीले ए प्लस ल्याएका छन् ।

लोहारको सबैभन्दा बढी ३ दशमलव ८४ जीपीए छ । त्यसपछि नलिन परियार र निलम जोशीले समान ३ दशमलव ८२ जीपीए ल्याएकी छन् ।
फ्लोरिडा स्कुलका प्रिन्सिपल जयराज ओझाले एसईई नतिजा सन्तोसजक आएको बताए ।

