

महेन्द्रनगर । कञ्चनपुरमा आइटीएफ तेक्वान्दो महासंघको नयाँ समिति चयन भएको छ । समिति अध्यक्षमा सुजित श्रेष्ठ चुनिएका छन् ।
समितिका नव निर्वाचित अध्यक्ष श्रैेष्ठले तेक्वान्दो खेल अझ सशक्त, व्यवस्थित र खेलाडीमैत्री बनाउने प्रतिवद्धता गरे ।
भीमदत्त नगरपालिकाका वासिन्दा श्रेष्ठ युवा अभियन्ता हुन् ।

समिति उपाध्यक्षमा कमल गौतम र सचिवमा अभिषेक बस्नेत चयन भएका छन् ।
ुसमितिमा सन्तोस नेपाली, निरा रावल, भुपेश नाथ, अनुज चन्द, कमल पन्त, यशोदा जोशी, परधि शाह र आशा चौधरी सदस्य छन् ।


