ghar sansar

नवौ भलिबल दिवस मनाइयो

little buddha academy
khasi

महेन्द्रनगर । नवौ भलिबल दिवस मनाइएको छ । कञ्चनपुर जिल्ला भलिबल संघले कबर्ड हलस्थित भलिबल प्रशिक्षण केन्द्रमा कार्यक्रम गरिएको छ ।

dirghayi clinic

भलिबल खेलाडी ,प्रशिक्षक लगयात सहभागी कार्यक्रममा केक काटिएको छ । संघका अध्यक्ष श्याम सिंह मौनी लगायत संघका पदाधिकारी र सदस्य कार्यक्रममा सहभागी भए ।

 

Himal dental
सम्बन्धित
Loading...