ghar sansar

दार्चुलाका बडु राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको महाकाली प्रवक्ता

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले दार्चुलाका राजेन्द्र प्रसाद बडुलाई महाकाली समितिको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

ुसमितिका महाकाली संयोजक चक्रदेब जोशीले दार्चला महाकाली नगरपालिका ५ का बडुलाई प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिएका छन् ।

,orning glory badhai
dirghayi clinic

महाअभियानको महाकाली सह संयोजकमा धर्मानन्द जोशी, राम प्रसाद अर्याल र कमला कुमारी भट्ट अञ्चल सचिव छन् ।

अञ्चल समितिमा निर्मला ओझा साउँद, लक्ष्मी भट्ट विष्ट, खडक बहादुर बम, डम्बर बहादुर कुँबर, डिबी विष्ट, प्रेम सिंह धामी, भजना राना, बीर बहादुर बम, गोबिन्द बहादुर विष्ट, बीर बहादुर शाह, राधिका भट्ट, भागरथी विष्ट, गौरी विष्ट, राम कुमारी डगौरा, सन्तोसी राना र अमर नेपाली सदस्य छन् ।

संयोजक जोशीले बडुले सरकार र महाअभियानबीच भएको १२ बुँदे सहमति कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...