ghar sansar

एकता भेलाबाट शिक्षक संगठनको कञ्चनपुर संयोजकमा जोशी

khasi

महेन्द्रनगर ।  महेन्द्रनगर । नेकपा शिक्षक संगठन कञ्चनपुरको संयोजकमा डम्बरदत्त जोशी चयन भएका छन् ।

dirghayi clinic

कैलालीको धनगढीमा भएको संगठनको एकता भेलाबाट जोशी संंयोजक भएका छन् । उनी दोधारा चाँदनी नगरपालिका ७ स्थित भानु माध्यमिक विद्यालयका शिक्षक हुन् ।

भेलाबाट लोकमणी भट्ट सह संयोजक भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...