ghar sansar

नहरमा डुबेर बालकको मृत्यु

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका–३, दैजीस्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय बृख ओखेडाका छोरा साहिल ओखेडा नहरमा डुबेको अवस्थामा आफन्तले फेला पारेका थिए ।

dirghayi clinic

उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो। तर, चिकित्सकले शनिबार बेलुकी उनलाई मृत घोषणा गरेका हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

Himal dental
सम्बन्धित
Loading...