

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४स्थित हिमालय मध्यवर्ती उपभोक्ता समितिले उपभोक्तालाई टर्च लाईट दिएको छ ।

सामुदायिक वन क्षेत्र नजिकका उपभोक्ताको वन्यजन्तुबाट हुने मानवीय र भौतिक रोक्न ५० थान टर्च लाईट बितरण गरिएको समितिका संयोजक पदम बहादुर सिंहले बताए ।
सामुदायिक वन क्षेत्रबाट बाहिर आएर जनावरले बस्तीमा आएर क्षति गर्न थालेपछि स्थानीयले नियन्त्रणको माग गर्दै आएका छन् ।
