


महेन्द्रनगर । एनपिएलको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको मध्यमलक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।
