बेदकोटका जोशी अचानक वेपत्ता, खोजीका लागि सहयोग गरि दिन परिवारको आग्रह

महेन्द्रनगर । बेदकोट नगरपालिकाका एक किशोर वेपत्ता भएका छन् । लालपररका १७ वर्षिय विपिन जोशी सोमबार विहान आफ्नै घबाट वेपत्ता भएका हुन् ।

सुस्त मनस्थितिका जोशी हराएपछि खोजीका लागि प्रहरी कार्यालयसित आग्रह गरिएको उनका काका दिपेन्द्र जोशीले बताए । उनका वेपत्ता जोशी गहु गोरो वर्णका छन् ।

deepak
सम्बन्धित
Loading...