ghar sansar

आफ्नै अडान छाड्दै सत्तारुढ गठबन्धनमा काँग्रेस नेता विष्टले दिए प्रदेश सभा सदस्यमा उम्मेदवारी, प्रतिनिधि सभा मगर र राना उम्मेदवार

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बोलरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

daimond public

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता निवर्तमान साँसद विना मगरले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् ।

lotus institite

प्रदेश सभा क मा काँग्रेसका बन्धु राना र ख मा दिवान सिह विष्टले उम्मेदवारी दर्ता गराएका छन् । अन्य स्वतन्त्र र साना दलले पनि उम्मेदवारी दर्ता गराई रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...