ghar sansar

कञ्चनपुरमा उम्मेदवारी दर्ता : प्रतिनिधि सभा ३ सीट ३१ र प्रदेश सभाका ६ सीट ५५ जनाको उम्मेदवार

Amity

महेन्द्रनगर । कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ९ सीटमा राजनीतिक दल र स्वतन्त्र गरी ८६ जनाले उम्मेदवारी दिएका छन् । कञ्चनपुरका तीन ओटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गरिएको छ ।

पं्रतिनिधि सभा सदस्यका लागि ३१ र प्रदेश सभा सदस्यका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका हुन । संघ तर्फका ३ सिटका लागि ३१ र प्रदेशम ६ सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

lotus institite

निर्वाचन क्षेत्र नं. १ मा संघ तर्फ ८, २ मा १०, ३ मा १३ जनाले उम्मेदवारी दिएका छन । प्रदेश सदस्य ६ सिटका लागि क्षेत्र १ मा १६ , क्षेत्र २ मा २० र क्षेत्र ३ मा १९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...