ghar sansar

कञ्चनपुर २ मा एमालेका धामी र सत्ता गठबन्धनका साउदले गरे मतदान

janjyoti campus

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र २ मा एमाले र सत्ता गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारले मतदान गरेका छन् । एमालेका नर बहादुर धामी, सत्ता गठबन्धनका एनपी साउँद, एमालेका प्रदेश सभा सदस्यका उम्मेदवारद्वय कृपाराम राना र बचन बहादुर सिहले मतदान गरेका छन् ।

western public academy
dirhayu

एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार धामीले बेदकोट नगरपालिका ४ शुक्लाफाँटा नगपालिका ६ स्थित बैजनाथ माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

एमालेका प्रदेश सदस्य उम्मेदवार बचन बहादुर सिहले कृष्णपुर नगरपालिका २ बंकस्थित उदय माध्यामिक विद्यालय र कृपाराम रानाले बैजनाथ नमूना माविमा मतदान गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...