कृष्णपुरमा आगोले जलेर महिलाको मृत्यु By विकल्प दैनिक On २०७९ मंसिर १०, शनिबार १८:२५ 116 महेन्द्रनगर । कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएर महिलाको ज्यान गएको छ । आगलागीबाट जलेर ७० वर्षीया मनसरादेवी सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।