ghar sansar

अमर सहिद आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा कँडेल

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकीटोल स्थित अमर सहिद आधारभूत विधालयमा व्यवस्थापन समिति गठन गरिएको छ ।

mantra hos123

विद्यालयमा बिहीबार भएको अभिभावक भेलाबाट अध्यक्षमा बिष्णु प्रसाद कँडेल चयन भएका छन् । कँडेलको अध्यक्षतामा ९ सदस्य समिति चयन गरिएको छ ।

समितिका निवर्तमान अध्यक्ष तर्कराज भट्टको अध्यक्षतामा भेला गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...