ghar sansar

बेलौरीमा लुटपाट गर्न आएका तीन भारतीयलाई घेराबन्दी गरी पक्राउ

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियार सहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार स्थानीयको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

गाउँमा लुटपाटका लागि आएका डाँकाहरुलाई स्थानीयले घेराबन्दी गरेका थिए । प्रहरीका अनुसार शुक्रवार राति एक र शनिवार बिहान २ जनालाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन् । उनीहरुको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...