ghar sansar

अत्यधिक चिसो बढेपछि बेदकोटमा दुई साताका लागि विद्यालय बन्द

dirghayu ad

महेन्द्रनगर । अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाका सबै शिक्षण संस्था बन्द गरिएका छन् ।

बेदकोट नगरपालिका अन्र्तगतका विद्यालयका प्रधानाध्यापकहरुको माग अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् ।

ratnam malkhad

चिसोका कारण पठनपाठनमा वाधा भएपछि प्रधानाध्यापकहरुले भेला गरी नगरपालिकालाई विद्यालय बन्दको माग गरेका थिए ।

उनीहरुको मागपछि नगरपालिकाकाले यस वर्षको बाँकी विदाबाट कटौती हुने गरी हिउँदै विदा दिइएको शिक्षा शाखाका शाखा अधिकृत मन्जु थापाले सूचना सार्वजनिक गरी जानकारी गराएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...