ghar sansar

वेदकोट ९ का चोक चोकमा आगो बाल्न मुढा वितरण

महेन्द्रनगर । वेदकोट नगरपालिका ९ का चोकहरुमा स्थानीयलाई आगो ताप्न मुढा वितरण गरिएको छ ।

daimond public

विहानदेखि चिसो बढेपछि वडा अध्यक्ष जनक बहादुर बिष्ट र कार्यपालिका सदस्य पार्वती विष्ट सहितले स्थानीयपति समन्वय गरी चोकहरुमा मुढा बाँडेका छन् ।

lotus institite

चिसो बढेपछि वडा अध्यक्ष विष्टले वडा सदस्य सहित छलफल गरी मुढा बाँडेका छन् ।

Himal dental
सम्बन्धित
Loading...