महेन्द्रनगुर । नेपाल रेडक्रस सोसाइटी बेदकोट उप शाखाको सभापतिमा राकेश बहादुर चन्द चयन भएका छन् । उप शाखाको पाँचौ अधिवेशनबाट शनिबार चन्दको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ ।
उप शाखाको महिला उप सभापतिमा हिरा रावल, सचिव धुर्व राज अवस्थी, उप सचिव लोगक बहादुर पातली, कोषाध्यक्ष दिपेन्द्र देउवा र उप कोषाध्यक्षमा गजराज चटौत चयन भएका छन् ।
समितिका सदस्यमा पशुपति चन्द, विन्देश्वरी चन्द ,दिपेन्द्र रावल, अमृत बोहरा, जनक धानुक छन् ।