ghar sansar

प्याब्सन दिवसमा अनाथ बालबालिकालाई खाना खुवाइयो

khasi

महेन्द्रनगर । प्याब्सन कञ्चनपुरले प्याब्सन दिवसको अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण बाल अनाथालयका बालबालिकालाई खाना खुवाएको छ । आइतबार साँझ अनाथलयमा सबै बालबालिकालाई खाना खुवाएको छ ।

dirghayi clinic

प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द, केन्द्रीय सदस्य प्रेम सिह पुजारा, प्याब्सन सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, प्रदेश उपाध्यक्ष केशव भट्ट, जिल्ला उपाध्यक्ष महादेब भट्ट, सचिव राकेश बहादुर चन्द, कोषाध्यक्ष केशवराज जोशी लगायतका विभिन्न विद्यालयका सञ्चालक सहभागी भएका छन् ।

Anant bahu travels

   

Himal dental
सम्बन्धित
Loading...