ghar sansar

भीमदत्त १७ का वडा अध्यक्ष बुढाले जन्म दिनमा गरे अनाथ बालबालिकालाई सहयोग

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १७ का वडा अध्यक्ष पदम बुडाले आफ्नो जन्म दिनमा अनाथ बालबालिकालाईm सहयोग गरेका छन् । महेन्द्रनगरस्थित समाज कल्याण बाल अनाथालयका बालबालिकालाई उनले जुत्ता सहयोग गरेका छन् ।
वडा अध्यक्ष आफै अनाथलय गएर सबै बालबालिकाका लागि जुत्ता सहयोग हस्तान्तरण गरेका छन् । उनले बालबालिकालाई जाडोमा जुत्ताको नभएकोले वितरण गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...