मुख्यमन्त्री रावलले सम्हाले पदभार, दुई मन्त्रीले पनि लिए शपथ

Amity

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्री पदको सपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनलाई विहीबार शपथ ग्रहण गराएका हुन ।

रावलले आजै मुख्यमन्त्री कार्यालयमा गएर कार्यभार सम्हालेका छन् । मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममै नवनियुक्त मन्त्री माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमालेका उपनेता सन्तोसी शर्मा थापाले मन्त्रीको सपथ लिए ।

janjyoti campus

मन्त्रीद्वय भट्ट र थापालाई पनि प्रदेश प्रमुख जोशीले नै सपथ ग्रहण गराएका हुन । भट्ट र थापालाई विनाविभागिय मन्त्री बनाइएको छ ।

ghar sansar
सम्बन्धित
Loading...