ghar sansar

कवाड संकलन केन्द्रमा आगो तापि रहेका बेला विष्फोट, एक जना घाइते

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–६ स्थित कवाड संकलन केन्द्रमा आगो तापि रहेका बेला विष्फोट भएर एक जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गको भानु पाटि प्यालेस नजिक कवा केन्द्रमा विस्फोट भएको छ ।

dirghayi clinic

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाश भन्डारीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन। घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ।

आगो तापिरहेका बेला के बिस्फोट भएको भन्ने खुलेको छैन ।

Himal dental
सम्बन्धित
Loading...