ghar sansar

शारदा ब्यारेजका ढोका बन्द गरी महाकाली नदीमा फसेका २० मजदुरको उद्धार

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा फसेका २० जना मजदुरको प्रहरीले आज सकुशल उद्धार गरेको छ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका आठवटा ट्रयाक्टर, चालक र मजदुर वनवसा स्थीत महाकाली नदीको व्यारेजबाट पानी छोडदा वहाव बढेसँगै नदीमा फसेका हुन् ।

,orning glory badhai

नदीको बीच भागमा फसेका मजदुर, चालकलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट गएको प्रहरीको टोलीले उद्धार गरेको उनले बताए ।

‘वनवासा पुलसँग समन्वय गरी व्यारेजका ढोकाहरु बन्द गर्न लगाई जेसिवि मेसिनको सहायताले उद्धार गरेका छौं’ उनले भने ‘समयमै उद्धार गर्दा मानवीय क्षति हुनबाट जोगिएको छ ।’

Himal dental
सम्बन्धित
Loading...