ghar sansar

बेदकोटमा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सकियो, बैजनाथ मावि जडेपानीले जित्यो उपाधि

महेन्द्रनगर । बेदकोट नगरपालिकामा सञ्चालित तेस्रो नगर खेलकूद तथा १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता आइतबार सकिएको छ । प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालय जडेपानी प्रथम स्थान हासिल गरेको छ ।

यसैगरी प्रतियोगितामा श्री रत्न माध्यमिक विद्यालय चतहरी द्वितीय र भुवनेश्वरी माध्यमिक विद्यालय सिसैया तृतीय भएका छन् ।

mantra hos123

बेदकोटका मेयर भोजराज बोहराको अध्यक्षतामा समापन कार्यक्रममा प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीलाई ट्रफी, पुरस्कार, प्रमाण पत्र प्रदान गरिएको छ ।

   

Himal dental
सम्बन्धित
Loading...