ghar sansar

कञ्चनपुरका नयाँ प्रहरी प्रमुख थापालाई सम्मान

little buddha academy
khasi

महेन्द्रनगर । प्रजापिता ब्रह्रमाकुमारी ईश्वरीय विश्वविद्यालय महेन्द्रनगर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नयाँ प्रहरी प्रमुख कमल थापालाई सम्मान गरेको छ ।

dirghayi clinic

शिवरात्रीको अवसरमा पारी प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल सहित सहभागी कार्यक्रममा प्रहरी उपरीक्षक कमल थापालाई सम्मान गरिएको छ ।

,orning glory badhai

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्याल सहित भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, भारतको हरियाणा पानीपतका ईन्जिनियर विङ्सका राष्ट्रिय अध्यक्ष ब्र .कु भारत भूषण, शिवानी माफी लगायतका सहभागी भएको विश्वविद्यालयका भगवती थापाले जानकारी दिइन् ।

Himal dental
सम्बन्धित
Loading...