वेवारिशे छाडिएको दुई लाख बढीको अवैध समान बरामद

Amity

महेन्द्रनगर । प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको दुई लाख बढीको समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका १० काठेपुल नजिकबाट वेवारिशे अवस्थामा अवैध समान बरामद गरेको छ ।

बराद समानको मल्य दुई लाख २१ हजार बढी छ । त्यसमा चप्पल, कपडा, हार्डवायरका समान,बाईरिङका समान, बिडी लगायतका छन् ।

janjyoti campus

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले बरामद समान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीलाई बुझाईएको जानकारी दिए ।

ghar sansar
सम्बन्धित
Loading...