ghar sansar

नेपालका प्रहरीका वरिष्ठ सई मृत भेटिए

dirghayu ad

महेन्द्रनगर । कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन् । आइतबार राति भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन् ।

चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए । उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

ratnam malkhad

अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...