रवि लामिछाने विरुद्ध पत्रकार खेम भण्डारीले दिए अख्तियारमा उजुरी

महेन्द्रनगर । पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उनले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइन उजुरी दिएका हुन् ।

गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजु सम्बन्धी गैर कानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताए ।

janjyoti campus

‘आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिएको छु,’ उनले भने, ‘उजुरी दर्ता भइसकेको छ ।’

ghar sansar
सम्बन्धित
Loading...