ghar sansar

माध्यमिक शिक्षा निःशुल्क हुनु पर्ने माग राख्दै क्रान्तिकारीले बुझायो भीमदत्तलाई १० बुँदे ज्ञापन

महेन्द्रनगर । नेकपा बहुमत सम्बद्ध अखिल क्रान्तिकारीले सामुदायिक शिक्षा निःशुल्क हुनु पर्ने लगायतका माग राखेर भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । बुधबारअखिल क्रान्तिकारीले भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर निलम लेखक जोशीलाई १० बुँदे ज्ञापन पत्र बुझाएको हो ।

अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले चालु शैक्षिक सत्रकमो शुरुवाती भर्नाकै चरणमा थुप्रै विकृति देखिएकाले समयमै समेत गराउन ज्ञापन पत्र बुझाएको बताए । बहुमत क्रान्तिकारी शुल्क बृद्धि खारेजी गर्नु पर्ने, माध्यामिक तहको शिक्षा निःशुल्क गर्न ुपर्ने, निजी विद्यालयको बेथिति रोक्नुपर्ने सहितका माग अघि सारेर ज्ञापन पत्र बुझाईको छ ।

Himal dental
सम्बन्धित
Loading...