ghar sansar

सिडिओले दिए गुरुकुलका विद्यार्थीलाई जुत्ता र मोजा

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले शिवधाम गुरुकुलमका विद्यार्थीहरुलाई जुत्ता र मोजा सहयोग गरेका छन् । उनले गुरुकुलका १६ विद्यार्थी(बटुक) जुत्ता र मोजा व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।

dirghayi clinic

उनले बटुकहरुलाई राम्ररी पढन एब राम्रो संस्कार सिकेर संस्कारित हुन समेत प्रमुख जिल्ला अधिकारी अर्यालले सुझाव दिएका छन् सो अवसरमा गुरुकुलमका प्राचार्य हरिकृष्ण ओझा लगायत कर्मचारी सहभागी भए । गुरुकुलममा १६ जना बटुकहरु अध्ययनरत छन् ।

,orning glory badhai

संस्कृत का साथै अङ्ग्रेजी र गणित बिषयमा समेत अध्ययन भई रहेको छ । यस किसिमको पढाईले संस्कार , संस्कृति जोगिने र समाजमा सकारात्मक प्रभाव पर्ने कुरा प्राचार्य हरिकृष्ण ओझाले बताए ।

Himal dental
सम्बन्धित
Loading...