Sarsoti

भीरबाट लडेर मृत्यु

lotus institute

महेन्द्रनगर । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो ।

Mahendranagar

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

morning glory

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

saark school
सम्बन्धित
Loading...