ट्राफिक इन्चार्ज चन्दलाई बेस्ट ट्राफिक अफ दि मन्थ पुरस्कार

lotus institute

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी निरीक्षक उमेश चन्दले उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार तथा सम्मान पाएका छन् ।

Mahendranagar

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाको मासिक बैठकमा इन्चार्ज चन्दलाई बेस्ट ट्राफिक अफ दि मन्थ पुरस्कारबाट सम्मान गरिएको छ ।

morning glory

ट्राफिक प्रहरीले हरेक महिना उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गर्दै आएको छ । चन्द एक वर्षदेखि ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

saark school
सम्बन्धित
Loading...