ghar sansar

सरकारी गाडीमा बोका बोकेर महेन्द्रनगर आइन् बेलडाँडीकी उपाध्यक्ष, स्थानीयको विरोधपछि गरिन् फिर्ता

dirghayu ad

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाकी उपप्रमुख शान्ती नाथले सरकारी गाडीको दुरुपयोग गरेको अवस्थामा भीमदत्तमा भेटिएकी छन् ।

मंगलबार कार्यालय समयपछि विभिन्न कामको बहान बनाई सरकारी गाडीमा खसी बोका भिरेर घरदेखि भीमदत्त नगरपालिकामा पर्ने कल्पठे मन्दिर गएका बेला भीमदत्तका स्थानीय र साझा आवजको टोलीले महेन्द्रनगरमा फेला पारेको थिए ।

ratnam malkhad

स्थानीयको विरोधपछि उपाध्यक्ष नाथले आलटाल गर्दै कर्मचारीलाई महेन्द्रनगर पुर्याउन आएको बताएकी थिइन् । स्थानीय र र पत्रकारको टोलीसंग केही समय विवाद भएपछि उनले ब्रहमदेब सडक खण्डको जिरो पोइन्टबाट गाडी फिर्ता गरेकी छन् । तर गाडी दैजी रोकिराखे दैजी रोकिएको सरकारी गाडीले फेरी बोका ल्याएर राती नै घर फर्केको श्रोतले बताएको छ ।

Himal dental
सम्बन्धित
Loading...