ghar sansar

एमालेका निवर्तमान साँसद भट्टले गर्दै छन् भीमदत्त र दोधारा चाँदनीमा वृक्षारोण, जनप्रतिनिधिसित थाले छलफल

little buddha academy
khasi

महेन्द्रनगर । एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले विश्व वातावरण दिवस (५ जुन अर्थात जेठ २२ गते) को अवसर पारेर दोधारा चाँदनी र भीमदत्त नगरपालिकामा वृक्षरोपण गर्न छलफल सुरु गरेका छन् ।

dirghayi clinic

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र भीमदत्तको खल्ला मुसेट्टीमा महाकाली करिडोर निर्माणको क्रममा धेरै रुखहरु कटान गर्नु पर्ने भएपछि वातावरण संरक्षण गर्न बिरुवा रोपणका लागि पूर्व सासद डा. दीपक प्रकाश भट्टले दुबै नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल सुरु गरेको हुँ ।

,orning glory badhai

दोधारा चादनी नगरपालिकाका जनप्रतिनिधिहरुले अभियानको स्वागत गर्दै भविस्यका लागि यो अभियान निकै राम्रो हुने भएकोले विश्व वातावरण दिवसका दिन सांकेतिक रुपमा सबै वडाहरुका खाली ठाउँमा वृक्षारोपण गर्ने बताएका छन्।

Himal dental
सम्बन्धित
Loading...