विश्व वातारण दिवसमा उदयदेव माविका विद्यार्थीको गाउँवस्तीमा प्रभातफेरि

भोज राज पन्त
महेन्द्रनगर । बेदकोट नगरपालिका ९ स्थित उदयदेव माध्यमिक विद्यालयले विद्यालयमा ५० औं विश्व वातावरण दिवस मनाएको छ ।

‘प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौैं वातावरण मैत्री विकल्पको उपभोग गरौं’ भन्ने नाराका साथ विद्यालयरले गाँउमा जनचेतना मुलक प्रभात फेरि विद्यालयमा सरसफाई गरी मनाइएको विध्यालयका प्रधनाध्यापक महेश्वर दत्त भट्टले बताए ।

विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनितिक र समाजिक जागृति ल्याउने उद्देश्उले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

विश्व वातावरण दिवस हरेक जुन ५ तारिखका दिन मनाइदै आइरहेको छ ।

 

सम्बन्धित
Loading...