ghar sansar

सिद्धनाथ मन्दिरमा नेवि संघको सरसफाई

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले विश्व वातावरण दिवसको अवसरमा सिद्धनाथ मन्दिर परिसरमा सरसफाई गरेको छ ।

संघका जिल्ला संयोजक रमेश चटौतको नेतृत्वमा सरसफाई गरिएको छ । कार्यक्रममा संघका नेता, सदस्य लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...