Sarsoti

आम हड्तालबाट अत्तालियो सत्ता गठबन्धन, हड्ताल फिर्ता लिन काँग्रेस माओवादीको आग्रह

lotus institute

महेन्द्रनगर । नेकपा माओवादी जिल्ला समन्वय समिति कैलाली र नेपालि काँग्रेसले आमहड्ताल फिर्ता गर्न अनुरोध गरेको छ ।

दुबै पार्टीले आफ्नो पार्टी शान्तिपुर्ण रुपले गरिने आन्दोलनमा सर्मथन, सम्मान गर्ने र बन्दहड्ताल, चक्काजाम र आमहड्ताल अहिले नै गरिहाल्नुपर्ने आवश्यक नरहेको उल्लेख गरेको छ ।

morning glory
Mahendranagar

सुदुरपश्चिमको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका साथै समग्र आर्थीक विकासमा कोशेढुङ्गा सावित हुने गेटामेडिकल कलेजप्रति यस क्षेत्रका आम जनता, नागरिक समाज, वौद्घिक वर्गसहित सबैपक्षको चासो र सरोकारप्रति सम्मान गर्दै आन्दोलन फिर्ता लिन विज्ञिप्तिमा भनेको छ ।

गेटा मेडिकल विश्वविद्यालयलाई लिएर भोलि सुदुरपश्चिम बन्दको आव्हान कार्यक्रम फिर्ता लिई यसको सञ्चालन गर्नमा सहयोग गर्न अनुरोध गर्दछौँ, विज्ञिप्तिमा भनिएको छ ।

कैलालीस्थित गेटामा निर्माणाधिन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा नागरिक स्तरबाट आमहड्तालको घोषणा गरिएको छ ।

saark school
सम्बन्धित
Loading...