ghar sansar

दोधारा चाँदनीको कुतियाकवरमा विपद् समितिको बैठक, बाढी आएपछि घरबार छाडेर ज्यान जोगाउँदै आएको स्थानीयको दुखेसो

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० कुुितयाकवरमा कुुतियाकवर सामुुदायिक विपद व्यवस्थापन समितिसित बैठक बसेको छ ।

नागरिक आवाजको आर्थिक सहयोगमा द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सञ्चालन गरेको सामुुदायिक सुुरक्षा जालो कार्यक्रम अन्तर्गत बैठक बसेको छ ।

ratnam malkhad

बैठकमा स्थानीयले आफूहरु विपद्को चपेटामा जहिले पनि पर्ने र बास बस्न पारिगाउं जानुु पर्ने दुखेसो पोखे । सञ्जालले विपदको समयमा समन्वय र उद्दारको काम गर्नेकुुरा पनि जानकारी गराए ।

यस बाहेक केन्द्रले कार्यक्रम अन्र्तगत शुुक्लाफाँटा नगरपालिका ३ जोनापुुरकी द्वन्द्व पीडित बाशुुुदेवी डगौरालाइ पनि उपचार खर्चका लागि ४ हजार ५ सय नगद सहयोग गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...