भीमदत्त नगरपालिका १८ नम्बर वडाको विपद् व्यवस्थापन समितिका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नंं. १८ को वडा स्तरिय विपद् व्यवस्थापन समितिका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भीमदत्त नगरपालिका वडा नं. १८ ले आयोजना गरेको कार्यक्रममा समितिका पदाधिकारी र सदस्य सहभागी भएका छन् ।

Mahendranagar

बर्खा याम सुरु भएपछि वडामा विपद् व्यवस्थापन तयारीका लागि कार्यक्रम गरिएको वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बताए । वडा अध्यक्ष देवकोटाको अध्यक्षतामा कार्यक्रम गरी समापन गरिएको छ ।

morning glory

कार्यक्रममा ईश्वर उपाध्यय, प्रभुनिधि पन्त र गणेश सिह ठगुन्नाले सहजीकरण गरे ।

saark school
सम्बन्धित
Loading...