बैतडीको मेलौलीमा वस दुर्घटना, ३९ जना घाइते

lotus institute

दिपक नेपाली
बतैडी । बैतडीको मेलौलीमा सोमबार दिउँसो बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन्। घाइतेमध्ये केही अवस्थाका गम्भीर छ ।

पञ्चेश्वरबाट मेलौली जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा पल्टिएको हो ।

morning glory
Mahendranagar

घाइतेहरुको परिचय खुलिनसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।

अहिले घाइते यात्रुहरूको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

 

saark school
सम्बन्धित
Loading...