आस्था सहकारीले बाँड्यो दोधारा चाँदनीका किसानलाई विभिन्न विरुवाका २० हजार बोट

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.ले किसानहरुलाई विभिन्न विरुवाका बोट वितरण गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष नाफू सिह साउँदले आँप,लिची, कागती,लिप्टसिस, कोइराल,सागवान सहित विभिन्न घाँसका गरी २० हजार बोट वितरण गरिएको जानकारी दिएका छन् ।

 

सम्बन्धित
Loading...