ब्रह्मदेबमा ग्याँस लिक भएर खाजा घरमा आगलागी, दुई लाखको क्षति

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेब बजारको एक खाजा घरमा ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको छ ।

ब्रह्मदेबका बोहराको घर नजिकै रहेको खाजा पसलमा खाना पकाउने क्रममा ग्याँस सिलेण्डरबाट ग्याँस लिक भएर आगालागी भएको हो । आगलागीबाट दुई लाख बढीको नोक्सान भएको छ ।

आगाले खाजाघरभित्रका समान, भाँडा बर्तन र काठ लगायतका नोक्सान भएको छ ।

सम्बन्धित
Loading...