ghar sansar

रास्वपा छाडेर समाजवादीमै फर्किए साउँद

dirghayu ad

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको एकीकृत समाजवादीका किसान नेता पूर्ण सिह साउँद फेरि समाजवादीमा फर्किएका छन् ।

समाजादीको अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य साउँदले स्वतन्त्र पार्टीको राजनीतिक विचार र सिद्धान्त आफूले सोच भन्दा फरक पाएपछि समाजवादी फर्किएका हुन् ।

western public academy

साउँद गत महिना स्वतन्त्र पार्टी प्रवेश गरेका थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समाजवादीका नेता प्रकाश रावललाई चुनाव जिताउन साँद सक्रिय भूमिका निर्वाह गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...